सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा २० बेपत्ता भएका छन् । पहिरोमा गाउँका आठ घर पुरिएका छन् । पहिरोमा परी २० जना भन्दा बढी बेपत्ता भएको खवर प्राप्त भएको छ । थप विवरण आउन बाँकी ।

 

सम्बन्धित खबरहरु