काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । शनिबार दोस्रो पटक परीक्षणका लागि स्वाब दिएका मेयर शाक्यको आईतबार नेगेटिभ रिपोर्ट आएको हो ।

 

 

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होटल सोल्टीको आइसोलेशनमा बसेका थिए । केही दिनपछि मेयर शाक्य नियमित काममा फर्कने बताईएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु