काठमाडौं । दराजले विभिन्न पदका लागि कर्मचारी मागेको छ । दराज अनलाइनले स्ट्याजी एन्ड प्लानिङ म्यानेजर, दराज फ्युचर लिडरशिप प्रोग्राम– (डीपीएलपी), सर्ट अपरेटर र हब अपरेटर पदका लागि कर्मचारी मागेको हो ।

 

 

आवेदन दिने समय सकिन लागेका कारण जतिसक्दो चाँडो आवेदन दिन भनिएको छ । यी पदका लागि अनलाइनमार्फत आवेदन दिन सकिने जनाइएको छ । अलीबाबा माउ कम्पनी रहेको दराजमा अन्तरािष्ट्रय स्तरको वातावरण रहेको बताइएको छ । थप जानकारी तल पदसहित लिंकमा छ, क्लिक गरेर विस्तृक जानकारी लिन सक्नुहुनेछ ।

Job Category : General Mgmt. / Administration / Operations

 

Job Category : General Mgmt. / Administration / Operations

 

 

Job Category : General Mgmt. / Administration / Operations

सम्बन्धित खबरहरु