लोडसेडिङ फेरी बढ्दै

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० पुस, २०७१

अन्ध्यारोमा बस्दै आएका उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले थप अन्ध्यारोमा बस्लादैछन् । प्राधिकरणले लोडसेडिङको समय बढाएपछि उपभोक्तता थप मारमा पर्दैछने ।

loadshedding-in-nepal

हाल सातामा ७० घन्टा हुँदै आएको लोडसेडिङ अब ५ घन्टा बढाएर ७५ पुर्‍याइएको हो । माग बढेको र मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि पूर्ण रुपमा बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणकमा अनुसार माघ ४ गते आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा बत्ती आउँदैन ।

सम्बन्धित खबरहरु