काठमाडौं । अहिले बाहिर आएका दुई घटनाले सबैलाई सोच्न बाध्य बनाएको छ । भारतको राजस्थान राज्यबाट दुई घटनाहरु बाहिर आएका हुन् । यहाँ दुई घटना रिर्पोट गरिएको छ, जसले हामी सबैलाई सोच्न बाध्य पर्नेछ । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार पहिलो घटना हनुमानगढ़ जिल्लाको सगारियामा भयो ।

 

 

 

यहाँ दुई युवाले खेतमा लगेर एक विवाहित महिलामाथि गर्न नहुने कार्य गरेका हुन् । महिलाको बयाननुसार ति दुई युवकले उनलाई खेतमा लगेर गलत्त हर्कत गरेका हुन् । जब ति महिलाले यस घटना सम्बन्धमा प्रहरीकहाँ उजुरी गरेकी छिन् । ति युवकहरुको खोजी भइरहेको जनाइएको छ ।

 

 

दोस्रो घटना जिल्लाको नोहरमा भयो । दुई दिन अघि छोरीमाथि केही व्यक्तिहरुले गलत्त हर्कत गरेका कारण ति बाबुले जीवनत्याग गरेका हुन् । यस घटनालाई लिएर उनको परिवारले स्थानीय युवा सुशील र उनका भाई मोहनलालको विरुद्ध जीवनत्याग गर्न उक्साएको आरोपमा उजुरी दर्ता गराएका छन् । प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु