काठमाडौ । मानिसहरु चर्चाका लागि के सम्म गर्न सक्छन् भन्ने उदाहरण देखिएको छ । पाकिस्तानमा आदिल राजपूत नामका व्यक्ति टिकटकमा चर्चित छन् । उनकी पत्निलाई पतिको टिकटक फलोअर बढाउन मन लागेपछि अनौठो हरकत गरिन् जसका कारण यी दम्पति सबैको गा ली खाइ रहेका छन् ।

 

चीनको लोकप्रिय भिडियो साझेदारी गर्ने एक टिकटक नेपालमा पनि उत्तिकै चर्चामा छ । यो एप भारतमा भने चल्न नमिल्ने बनाइएको छ । तर, पाकिस्तानमा यसको प्रयोग आवश्यकता भन्दा बढि नै गर्न थालेको पाइएको छ । आजतकमा छापिएको समाचार अनुसार पाकिस्तानका चर्चित टिक टक प्रयोगकर्ता दिल राजपूतर उनकी श्रीमतिले फलोअर संख्या बढाउन यस्तो हरकत गरेको कुरा अहिले चर्चामा छ ।

 

 

पाकिस्तानको रहिमबाद इलाकामा रहेको रशीदाबाद क्षेत्रमा बस्ने ती महिलाले आफ्नो पतिको एकाउण्टबाट टिकटकमा एक भिडियो अपलोड गरिन्। भिडियोमा, महिला रोइरहेकी छिन् र आफ्ना अनुयायीहरूसँग उनको पतिको निधनको समाचार साझेदारी गर्दै भनिरहेकी छिन् कि उनको एक दुर्घटनामा निधन भयो।

 

भिडियो अपलोड भएको केही मिनेट पछि, यो सोशल मिडियामा भाइरल भयो । भिडियो हेरेपछि, मान्छेहरूको भीड ती महिलाको घरको बाहिर जम्मा भयो । व्यक्तिहरू यहाँ उनीहरूको मनपर्ने टिक टक स्टारलाई श्रद्धांजलि दिन आएका थिए ।

 

कुरा कतिसम्म पुगेको थियो जब व्यक्तिको निधन घरको नजिकको मस्जिदबाट घोषित भएको थियो तब छिमेकीहरु समेत मलामी आएका थिए । जब बास्तविकता थाहापाएपछि मानिसहरु धेरै रि’सा’ए र उनीहरुलाई गा ली गर्न थाले । अहिले महिलाले गरेको यो हरकत भाइरल भएको छ ।

 

सम्बन्धित खबरहरु