काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा विशेष सम्बोधन गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा प्रधानमन्त्री ओलीले आज सैनिक मञ्च टुँडिखेलमा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता भनेको जनताको जीवन रक्षा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिंदैन । ऋृतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहेपनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन् । त्यसैले सरकारको पहिलो प्राथमिकता भनेको जनताको जीवन रक्षा हो ।’ प्रधानमन्त्रीले संवोधनका क्रममा बताउनुभयो । प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको पूर्णपाठ :

सम्बन्धित खबरहरु