काठमाडौ । बी'यर संसारमा सबभन्दा बढी पिइने पेय पदार्थ हो । पानी र चियापछि सबभन्दा बढी पिइने पदार्थ बी'यर नै हो । हा'र्ड ड्रिं'कले जस्तो खराब असर बीयरले गर्दैन । यसले तनावबाट मुक्ति दिन्छ ।

 

तर ठिक्क मात्रामा मात्र बी'यर पिउने गरेमा मात्र यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हो । तर यो पिउने बानी बसेकाले कहिलैपनि ठिक मात्रामा पिउने गरेको तथ्य भेटिएन । बी'यरमा बढीमा ५ प्रतिशत अ'ल्को'ह'ल हुन्छ । जौ, गहुँ, मकै र चामल जस्ता कुराबाट बनाइने हुनाले बी'यरलाई हा'र्ड ड्रिं'कभन्दा स्वस्थ मानिन्छ ।

 

अनि यसमा हो'प्स नामक फूलको रस पनि हाल्ने गरिन्छ । जसलाई हु'मुल'स लु'पस भनिन्छ । उक्त फूलले बी'यरलाई तीतो बनाउने, फ्लेवर दिने र स्टेबिलिटी गराउने काम गर्छ । हो'प्सलाई हर्बल औषधिमा पनि उपयोग गरिन्छ ।

 

बी'यर अनेकथरीका हुन्छन् तर आधारभूत क्याटेगोरी दुईवटा छन् । ती हुन् लागर र एल । बी'यरमा अन्य अ'ल्कोह'ल भन्दा बढी ए'न्टीअ'क्सिडे'न्ट हुन्छन् । त्यसमा आइरन, क्याल्सियम र भिटामिन बी पनि हुन्छ । ठिक्क मात्रामा बी'यर पिउने गर्दा हृदयघात वा स्ट्रोकको सम्भावना घट्छ । यसले खराब कोलेस्ट्रोललाई पनि घटाउँछ । बी'यरमा रहेको होप्सले पत्थरी पनि हुन दिँदैन ।

 

बीय'रमा भएको सि'लिकन क'न्टेन्टले मानिसको हाड पनि मजबूत बनाउन मद्दत गर्छ । हाड बलियो बनाएर हिप फ्य्राक्चरको जोखिम घटाउन यसले मद्दत गर्छ ।

 

वैज्ञानिकहरूले क्याल्सियममा मिसिने टेट्रासाइक्लिन नामक एन्टीबायोटिक पत्ता लगाएका छन् । उक्त टेट्रासाइक्लिन हाडको उपचारमा उपयोग गरिन्छ । इन्टरनेसनल जर्नल अफ एन्डोक्रिनोलोजीले आधुनिक बी'यरले हाडको वृद्धिमा मद्दत गर्ने कुरा लेखेको छ ।

 

बी'यर स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छ । तर त्यसो भन्दैमा बोतलका बोतल बी'यर एकैचोटिमा पि'उन चाहिँ हुँदैन । ठिक्क मात्रामा मात्र बी'यर पिउने सल्लाह दिइन्छ । द टाइम्स अफ इन्डियाबाट

 

सम्बन्धित खबरहरु