काठमाडौ । भारतिय पत्रकार अर्नब गोस्वामी अहिले विश्वभरीका विवादित पात्र भनेर चिनिन्छन् । उनले कसैलाई छोडेका छैनन् । भारतमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु घटनाका विषयमा बलिउड स्टार सलमान खानलाई समेत नराम्ररी गा''ली गरेका छ । यो विषयमा ठूलो बहसको विषय भइरहेको छ ।

 

सुशान्तको मृत्युको विषयले बलिउडमा नातावाद र क्रिपावाद हाबी भएको विषयसँगै बलिउडमा अरु थप गलत कार्यको उजागर गरेको छ। भारतीय संचारमाध्यम शुसान्तको घटनालाई दैनिक जसो मुख्य समाचार बनाइरहेका छन्। अभिनेत्री कंगना रणावतले शुसान्तको मृत्युको कारण बलिउडमा व्याप्त नातावाद भएको बताउँदै चलचित्र मा'फियाहरुको चर्को आलोचना गरिरहेकी छिन्।

 

 

यसबीचमा सुशान्तका पिता के.के. सिंहले सुशान्तले प्रेमिका रिया चक्रवर्तीको कारण मृ'त्यु रो''जेको भनेर प्रहरीमा उजुरी दिएपछि हाल यो घटना सी'आ'ई'बीले नै अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा रियाका च्याटहरुमा थप गलत कार्यको विषय समावेश भएको देखिएपछि यो विषयमा भारतको गलत कार्यको विरुद्धको संस्था ए'नसी'बीले पनि अध्ययन गरिरहेको छ।

 

हाल सुशान्तकै मृत्युको विषयलाई लिएर भारतका चर्चित पत्रकार अर्नब गोस्वामीले बलिउड स्टार सलमान खानलाई झ'पा'रेका छन्। गोस्वामी सलमान ठूलो कलाकार भएर पनि सुशान्त सिंहको मृत्युको विषयमा एक शब्द नबोलेकोमा रु'ष्ट बनेका छन्।

 

गोस्वामीले सलमानले बलिउडमा यस्तो गलत कार्य भइरहेको विषय र नातावाद र क्रिपावादको विषयमा किन नबोलेको भन्दै प्रश्न गरेका छन्। उनले सलमानलाई,‘तिमी कहाँ छौं, किन बोल्दैनौं ?’ सलमान, तिमी कुन देशका हौ सलमान भन्दै प्रश्न गरेका छन्। उनको यो बोलीलाई लिएर भारतभरि यो कस्तो पत्रकारीता ? भन्दै यस्ता सामाग्रीमा प्रश्नचिन्ह राखेर सेयर भइरहेका छन् ।

 

(भिडियो)

https://twitter.com/bainjal/status/1306271912826339329?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1306271912826339329%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fentertainment%2F37895-2020-09-19-06-29-44

सम्बन्धित खबरहरु