काठमाडौं । चर्चित चलचित्र निर्माता एवं निर्देशकमाथि गम्भीर आरोप लागेको छ । बलिउडमा चलिरहेको हरेक बहसमा सक्रिय रुपमा भाग लिने फिल्म निर्माता एवं निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले ग'म्भीर आ'रोप लगाएकी छिन् । तेलुगु न्युज च्यानललाई दिएको अन्तर्वार्ताको क्रममा अभिनेत्रीले यस्तो गम्भीर खुलासा गरेकी हुन् । उनी ट्वीट गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् । आफुलाई सुरक्षा ख'तरा भएको भन्ने उनको बुझाई रहेको छ ।

 

पायल घोषले ट्वीटरमा आफ्नो अन्तर्वार्ता साझा गर्दै लेखेका छिन, ‘उनले (अनुरागले) मलाई धेरै नराम्रोसँग ज**ब**रज*स्ती गरे । पीएमओ (नरेन्द्र मोदी) नरेन्द्र मोदी जी एक्शन लिनुहोस् । कृपा गरी देशलाई यस रचनात्मक व्यक्तिको पछाडि लुकेको रा*क्ष*सलाई बाहिर देखाउनुहोस् । मलाई थाहा छ कि यसले मलाई हा*नि पुर्‍याउँछ र यसले मेरो सुरक्षालाई पनि ख*तरामा पार्न सक्छ । कृपया सहयोग गर्नुहोस् ।’ यस्तै कारण देखाउँदै केही साता पहिले बलिउड अभिनेत्री कंगना रनावतले वाई श्रेणीको सुरक्षा पाएकी थिइन् ।

 

तेलुगु न्युज च्यानल एबीएमलाई दिएको अन्तर्वार्तामा, अभिनेत्रीले सन् २०१४ वा २०१५ मा उनीमाथि यो घटना भएको थियो तर त्यस समयमा ड*रका कारण आफु मौन बसेको बताएकी छिन् । उनी अनुरागलाई कामको सिलसिलामा भेट्न गएकी थिइन् । तर त्यहाँ फिल्म निर्माता कश्यपले उनलाई कोठामा लगेर शा*री*रि*क स*म्ब*न्ध राख्न खोजिरहेका थिए ।

 

साक्षात्कारमा उनले आफुले अनुरागलाई रोक्न सफल भएको बयान दिएकी छिन् । उनी अनुरागसँग सम्बन्ध बनाउन तयार भइनन् र पछि फेरि भेट्छु भनेर त्यहाँबाट उम्केर भाग्न सफल भइन् । पायलले अनुरागलाई उद्धत गर्दै कश्यपसँग काम गर्ने सबै अभिनेत्रीहरू मात्र एक फोन कलमै आउँने गरेको आरोप लगाएकी छिन् । उनले केही अभिनेत्रीहरुको नाम लिएकी छिन् । जसमा हुमा कुशरैशी, रीचा चड्डा लगायत रहेका छन् ।

 

पायल घोष एक बंगाली मूल अभिनेत्री हुन् र धेरै जसो कन्नड फिल्महरूमा काम गर्छिन् । पायलले सन् २०१७ मा कमेडी फिल्म, पटेलको पञ्जाबी शादीबाट डेब्यू गरेकी थिइन् । त्यसमा ऋषि कपूर र परेश रावल अभिनयको पनि अभिनय रहेको छ । अभिनेत्री हाल हिन्दी फिल्म कोइ जाने ना का एक हिस्सा छिन् । फिल्महरू बाहेक, पायल स्टार प्लसको लोकप्रिय कार्यक्रम साथी निभाना साथियाको पनि एक हिस्सा हुन् । सन् २०१६ मा अभिनेत्रीले राधिकाको भुमिकामा खेलेकी थिइन । यस प्रकरणमा कंगना पनि पायलको समर्थनमा आएकी छिन् ।

 

पायलले लगाएको आरोप यस्तो छ, ‘म उनलाई भेट्न गएँ र भोलिपल्ट उसले मलाई अर्को कोठामा लग्यो । उनले आफ्नो जि***प खो*लेर मेरो स**ल**वार कमिज खो*लेर मेरो –*यो** भित्र आफ्नो –*लिं**– – छि***न** खोज्यो । उनले भनेकि छिन् की उनीसँग काम गर्ने सबै अभिनेत्री हुमा कुरैशी, रिचा चड्ढा, माही गिल, उनीहरु केवल एक कलमा कुदेर आउँछन् । जब म तिनीहरूलाई कल गर्दछु, तिनीहरू दौडेर आउँछन् र मेरो *लिं**– चू**।’ त्यस समयमा पायल घोषले अनुरागलाई आफु फर्केर आउने वचन दिएर फुत्केकी थिइन् । अनुरागसँग एक ‘राम्रो समय’ बिताउँने वचनसहित आफु त्यहाँबाट भाग्न सफल भएको उनले बताएकी छिन् ।

 

पायल घोषको भिडियो राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) की अध्यक्ष रेखा शर्माको ध्यानमा आएपछि उनले पायललाई यस विषयमा विस्तृत उजुरी पठाउन सल्लाह दिइन् र आयोगले यस विषयमा हेर्ने आश्वासन पनि दिएकी छिन् । पायलले त्यस्तै जवाफ दिइन् कि उनले एनसीडब्ल्यूमा औपचारिक गुनासो पठाउँछिन् । यता अनुरागले भने आफुमाथि लगाइएको कुनै पनि आरोपमा सत्यता नभएको बताएका छन् । उनले आफुले सरकारको आलोचना गर्दा उपहारको रुपमा यो सब पाएको उनी निकट व्यक्तिहरु बताउँछन् । उनी मोदी सरकारका कट्टर आलोचकका रुपमा रहेका छन् ।

 

 

सम्बन्धित खबरहरु