काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर १३ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन्।

सम्बन्धित खबरहरु