काठमाडौं : इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ ।

 

इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Greenर Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ । लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो ।

 

यस इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light क्यामरा रहेको छ । समय र यसको माग अनुरुप इन्फिनिक्सले आफनो फोनको क्यामरा र भिडियोलाइ परिमार्जित गरि अझ स्तरिय बनाएको छ । उच्चस्तरिय क्यामराको साथै यस फोनमा High speed helio G70 processor, 5000mAh ठुलो ब्याटरी सहित infinity O display भएकोले तपाइको तस्बीरलाई अझ सुन्दर बनाउदछ ।

 

 

बहुमुखी ४८ mega pixel quad camera र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ । यसका साथै यसमा रहेको अन्य विविध विशेषताल पनि यस फोनलाइ यसको प्रतिस्पर्दी माझ अग्रपंत्तीमा राखेको छ । यस फोनमा रहेको बहुमुखी क्यामराको विशेषताले यस फोनलाइ जस्तोसुकै लाइट अवस्थामा पनि उच्च प्रतिफल दिने छ भने साथसाथै यसमा रहेको क्वाड क्यामरा र विविध सेन्सरले ग्राहकलाइ उच्च प्रतिफल प्राप्त गर्ने विश्वास लिइएको छ ।

 

इन्फिनिक्स नोट ७ प्रतिको माग र आवश्यकत्ता ग्राहककहरुका रुचाइ प्रति कम्पनीले आभार प्रकट गरेको छ । कम्पनीको अनुरुप आउने दिनहरुमा सेवालाई अझ प्राथमिक्ता दिई ग्राहकहरुलाइ विश्वस्नीय सेवा दिन कुनै कसर नछोड्ने जानकारी दिएको छ ।

 

 

विविध उच्चस्तरिय सेवा उपलब्ध यस फोनमा ग्राहकहरुले कुनै सम्झौता बिना थोरै मुल्यमा धरै सुबिधा प्राप्त गर्ने छन्। फोटोग्राफीमा विशेष रुची भएका ग्राहकहरुका लागि यस फोनले सोचेभन्दा बढी प्रतिफल दिने विश्वास लिइएको छ । युवा पिँडीलाई लक्षित गरि सन् २०१३ मा आरन्भ भएको इन्फिनिक्स मोबाईल एक प्रीमियम अनलाइन ड्रिभन स्मार्टफोन ब्रान्ड हो ।

 

फिईउचर इज नाँउ’ भन्ने ब्रान्डको सारका साथ इन्फिनिक्सले उपभोक्ताहरूलाई भिडमा सबैभन्दा पृथक रहन र संसारलाई आफ्नो पहिचान दिन सक्ने बनाउन लक्ष्य लिएको छ । इन्फिनिक्सले सबैभन्दा नवीनतम प्रविधि र स्टाइलिश डिजाइन दिन तथा उपभोक्ताहरूले अपनाईरहेको ट्रेंडलाई आत्मसात गर्न प्रतिबद्द छ । इन्फिनिक्सले उपभोक्ताहरूलाई नवीनतम प्रविधिलाई अपनाउन र आनन्द जीवनशैलीको अनुभव गर्न सशक्त बनाउन ZERO, NOTE, HOT, S, and SMART गरी ५ वटा प्रडक्टहरू बजारमा ल्याएको छ ।

 

ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडका बारे ओला इलेक्ट्रोनिक्स नेपालको ग्याजेट र मोबिलिटी इकोसिस्टमको दुनियाँमा एक अग्रनी स्थानमा रहेको कम्पनी हो। नयाँ प्रविधि सस्तो मूल्यमा नेपाली बजारमा ल्याउनु नै यस कम्पनीको मुख्य लक्ष्य हो ।

 

 

सम्बन्धित खबरहरु