भोजपुर । आफ्नै २० वर्षीया बुहारीलाई ज'ब'र'ज'स्ती क'र'णी ग'रेको अभियोगमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते ज'ब'र'ज'स्ती' क'र'णी' गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।