काठमाडौं । राजधानीमा बनाउँदै गरेको भवन अचानक भत्केपछि एकजना घाइते भएका छन् । भारतको राजधानी नयाँदिल्लीमा भवन भत्केसँगै एकजना घाइते भएका हुन् ।

 

समाचार एजेन्सी एएनआईका अनुसार त्यहाँको सीताराम बजारमा आज निर्माणाधीन भवन भत्केपछि एक जना घाइते भएको जनाइएको छ । उद्धार कार्य जारी रहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

 

 

सम्बन्धित खबरहरु