काठमाडौ । मोरङ, कटहरी गाउँपालिका-७ थलाहा बस्ने ४१ वर्षीय कलकतनी माझीको आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

 

मकवानपुर, बागमती गाउँपालिका-६ अर्नादमार बस्ने ५९ वर्षीय सोम बहादुर गोलेको आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ । करेन्ट लागि घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु