काठमाडौं । भारतमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भारत, उत्तराखण्डको उत्तरकाशीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज राति ९ः१५ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार ३.५ रेक्टर स्केल परिमाणको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि मान्छेहरुको रातमा भागाभाग भएको छ । News Source 

सम्बन्धित खबरहरु