काठमाडौ । बसभित्र महिलालाई ‘यौ’न’ ‘दु’व्र्य’व’हा’र’ गर्ने युवक पक्राउ परेका छन्। बा.४ ख ९०७७ नम्बरको बसमा सवार बानेश्वर बस्ने नवलपरासी तम्सरीया–५ की २३ वर्षीया युवतीलाई बसभित्रै ‘दु’व्र्य’व’हा’र’ गरेको अभियोगमा सोही बसमा सवार नयाँबानेश्वर बस्ने दोलखा म्याङलुङ–५ का २४ वर्षीय निर्मल थापालाई काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।

उनले माइतीघर मण्डला नजिक पुगेपछि बसभित्र म’हिलाको ‘सं’वे’द’न’शी’ल’ ‘अं’ग’ छो’एको प्रहरीले जनाएको छ। थापालाई सार्वजनिक अपराध मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु