काठमाडौ । बीर अस्पताल काठमाडौमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको अंग निकालिएको देखेको भन्दै परिवार र आफन्तले बबाल गरेका छन् । थुनामा रहेका व्यक्ति कोरोना पोजेटिभ भएपछि बीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा मृत्यु भएको खबर आएपछि परिवारले टाढाबाट भएपनि एक पटक हर्ने माग गरे । उनीहरुलाई अस्पताल प्रशासनले हेर्न दिइएन । सुरक्षा गार्ड लगाएर रोक्न खोजेपछि शंका उब्जियो । रोक्दा रोक्दै भित्र पसेका आफन्तले मृत्यु भएका आफन्तका विभिन्न अंग निकालिएको देखेको बताए । त्यसपछि बाहिर आफन्त र परिवारको बबाल चलिरहेको छ । बाँकी भिडियोमा हेर्नुहोला । Click and Watch Video 

सम्बन्धित खबरहरु