काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ६७ हजार ८०४ पुगेको छ । निको हुनेहरुको संख्या ४९ हजार ९५४ पुगेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ४३६ पुगेको छ । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या १७ हजार ४१४ पुगेको छ । गएको २४ घण्टामा नेपालभर १ हजार १७२ जना नयाँ संक्रमित थपिएका छन् । अर्को तिर आज मात्रै १ हजार ८९३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु