काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ । ना'र'कोटि'क्स क'न्ट्रोल ब्यु'रो (ए'नसी'बी) ले एक औष''धि प्रकरणमा अभिनेत्रीहरु रकुलप्रीत सिंह, दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरलाई समन पठाएको छ । यसअघि अभिनेत्री एवं सुशान्तकी प्रमिका रिया चर्तुवेदी हिरासतमा छिन् । उनको जमानत पटकपटक खारेज हुँदै आएको छ ।

 

 

सम्बन्धित खबरहरु