काठमाडौं । विहे भएको केही हप्तामा नै बलिउड अभिनेत्री पू–नम पाण्डेले आफ्ना पतिमाथि ग–म्भी–र आ–रो–प लगाएकी छिन् । उनको उ–जु–रीका आधारमा उनका पति साम ब–म्ब–ईलाई गोवा प्रहरीले मंगलबार प–क्रा–उ गरेको थियो ।

साममाथि पू–नम पाण्डेलाई ध–म्की, कु–ट पि–ट र दु–र्व्यव–हार गरेको आ–रो–प प्रहरी नियन्त्रणमा पुगेका थिए । सामलाई हिजो क्याना कोना प्रहरीले प–क्रा–उ गरेको थियो र आज अदालतमा पे–श गरिएको छ ।

अदालतले सामलाई ज–मान–तमा रि–हा गर्न आदेश जारी गरेको छ । मिडिया रिपोर्टका अनुसार अदालतले साम बम्बईलाई २० हजार (भारु) को ज–मान–तमा रि–हा गरेको हो । यति मात्र होइन, अदा लतले सामलाई निर्देशन दिएको छ कि आजदेखि उनी आगामी चार दिनसम्म प्रहरी चौ–कीमा उपस्थित हुनुपर्नेछ ।

पू–नम पाण्डेले आ–रो–प लगाए अनुसार सोमबार राति उनका पति सामले उनलाई कु–ट पि–ट र दु–र्व्यव–हार गरेका थिए । पू–नम पाण्डेले आफ्नो उ–जु–रीमा भनेकी थिइन कि उनी दक्षिण गोवाको कनाकोना गाउँमा फिल्मको शूटिङ गर्दै थिइन्, तब यो घटना घट्यो ।

कनाकोना प्रहरी चौकीका इन्स्पेक्टर तुकाराम चव्हाणले भनेकी छ कि सोमबार राति उनको पतिले कु–ट पि–ट गरेको पू–नमले उ–जु–रीमा बताएकी छिन् ।

त्यसपछि उनले उनीहरूलाई यसको नतिजा भो–ग्न ध–म्की पनि दिएका थिए । पू–नमको गु–नासो पछि सामलाई प–क्रा–उ गरिएको छ र अब पू–नमको मेडिकल हुनेछ, त्यसपछि सामलाई अदालतमा हा–जि–र गरिनेछ ।

पू–नम पाण्डेले १० सेप्टेम्बरमा उनको प्रेमी साम बम्बईसँग बिहे गरेकी थिइन् । उनी गत हप्ता मात्रै हनि मूनमा गइन् । यो विवाह दुई हप्ता पनि टि–के–न र अब बिघटनको बीचमा पुगेको छ ।

सम्बन्धित खबरहरु