काठमाडौ । काठमाडौं नेचुरोपेथी अस्पताल, बसुन्धारा चोक, काठमाडौंमा उपचारपछि नयाँ जीवन पाउन सफल एक जना बिरामीले आफ्नो सफल कथा प्रस्तुत गरेका छन् । पूर्ण प्राकृतिक पद्धतीबाट उपचार हुने उक्त अस्पतालले आफुलाई १० दिनमै नयाँ जीवन दिएको उनको दावी छ ।

बर्षौ पुरानो रोग सहजै निको भएकोमा उनले खुशी ब्यक्त गरेका छन् । त्यो बास्तविक सफलताको बयान अस्पतालले आफ्नो युबट्युबमा अपलोड गरेको छ । भिडियो अपलोड गर्दै अस्पतालले लेखेको छ तपाईं पनि यी र यस्तै रोगले पीडित हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । यहाँ क्लिक गरेर भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु