काठमाडौ । गोमन साँपलाई विश्वमा एक वि’षालु सर्प मध्येमा एक मानिएको छ । यसको लम्बाई करीब २० फीट सम्म हुन्छ । यति धेरै वि’षालु र भयंकर भएपनि मानिसले यसलाई दुख दिन चाहाँदैनन् किनकी यसलाई शिवको गलामा टासिएको हुन्छ । आज हामी नागराज किंग कोबराको बारेमा केही तथ्य बताउछौ, जसको बारेमा आजसम्म कतै सुनेको छैन होला ।

गोमन सर्प लामो सर्पको समुहमा पर्छ ।
गोमन साँपले अर्को सर्प निल्न सक्छ । जतिसुकै वि’षालु भएपनि कोबराले सर्प निल्छ ।
नागको राजा किंग कोबरा लगभग २० वर्षसम्म जीवित रहन्छ ।

यदि गल्तीले पनि यसको वि’ष आँखा भित्र पसेमा समयमै उपचार नपाएमा आँखाको ज्योति गुमाइदिन्छ ।
सर्पको अन्य प्रजाति जस्तै किंग कोबरा आरामले पानीमा तैरन सक्छ ।

यसको एक विशेषता यो हो की यसले आफ्नो लम्बाईको एक तिहाई भागसम्म सिधै उभिन सक्छ ।
किंग कोबरा कहिले काँही धेरै दिन सम्म खाना नपाएपनि जिउदै रहन सक्छ ।
अन्य सर्पले जस्तै यसले पनि गुण बनाएर आफ्नो अन्डालाई सुरक्षा दिन्छ ।
यो आफैले कहिले, कति वि’ष निकाल्ने भन्ने निश्चित गर्छ । कयौपटक विना वि’षको निकालेपनि टो’क्न सक्छ । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु