काठमाडौं । लामो समयदेखि विवादित रहँदै आएको दुई कोरियाबीचको सम्बन्धमा फेरि दरार सुरु भएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव उत्पन्न भएको छ ।

आज भर्खरै आएको समाचारनुसार उत्तर कोरियाका सैनिकहरूले सिमाना नजिक डुङ्गामा रहेका दक्षिण कोरियाली सरकारी कर्मचारीलाई गो–ली हा–नेर ज्यान लिएका छन् । दक्षिण कोरियाले यस घटनाको पुष्टि गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यहरुमा आएको खबर अनुसार अवस्था तनावग्रस्त रहेको छ । उत्तर कोरियाले यो सब किन गर्यो त्यसका बारेमा अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

सम्बन्धित खबरहरु