काठमाडौं । अहिले समाजमा यस्ता घटनाहरु पनि घट्ने गरेका छन्, जुन कल्पना बाहिरका कुराहरु हुन् । यस्तै एक द’र्दना’क घटना बाहिर आएको छ । भारतको राजधानी नयाँदिल्लीको बाङ्गुर नगर प्रहरीले मंगलबार आफ्नै ८ वर्षीया छोरीलाई ‘रे–’प” ग”रेको आ’रोपमा एक ३५ वर्षीय पुरुषलाई प’क्राउ गरेको छ ।

छोरीमाथि ‘हा–’तपा’–त’ ग’र्दै घटनाको बारेमा कसैलाई भनेमा ‘क–’ठो’र न’तिजा भो’ग्नु’ पर्ने चे’ता’व’नी पनि दिएको खुल्न आएको छ । प्रहरीका अनुसार ति पुरुषले अगस्टमा बा’लिकालाई ‘हा–’त’पा–त’ गरेर यो ग’लत का’र्य गरे जुन सेप्टेम्बर २२ सम्म जारी रह्यो । सुरुमा, बा’लिकाले ड’रको कारणले केही भन्न सकिनन्, तर मंगलबार उनले आफ्नी आमालाई घटनाबारेमा सबै वृतान्त सुनाइन् ।

घटनाबारे जानकारी पाएपछि आमाले प्रहरीलाई जानकारी गराइन् । एक प्रहरी अधिकारीले भने, ‘हामीले आमाको उजुरी पाउने बित्तिकै बाबुलाई प’क्राउ गर्यौं ।’ ति पु’रुषमाथि धा’रा ३७६ (२) (ए’फ) (एक नातेदार, अभिभावक वा शिक्षक हुनु वा महिलामाथि विश्वास वा अधिकार भएको खण्डमा ‘रे–’प’), ३७६ (२) (एन) (एक महिलालाई बारम्बार ‘रे’–प’), ३७७ (अ’प्रा’कृ’तिक अ”प–रा’ध’), ३२४ (स्वेच्छाले ‘ख–’त’र’नाक’ ह’–ति’या–र वा साधनले चो’–ट पु’र्‍याएको) र भारतीय द’–ण्ड’ सं’हिता (आ’ईपी’सी) र सेक्स’न (‘यौ–न उ’–त्पी’–ड’न ‘भे–द ‘गर्ने), (बढ्दो ‘यौ–न ह’–म’ला) र १० (‘उ–त्ते’–जि’त यौ’–न’ ह’म”ला’, पो’–सो ऐनको धारा ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

यसैबीच, खार प्रहरीले सोमबार एक ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । उनीमाथि उसको २३ वर्षीया छो’रीलाई ग’लत का’र्य ग’रेको आरोप लागेको छ। उक्त युवतीले प्रहरीलाई उनका बुबाले नियमित रूपमा ‘र–क्सी’ ‘खा’एर उनको आमासँग झ’ग’डा गर्ने गरेको बताएकी छिन् ।

महिलाले भनिन्, ‘१८ सेप्टेम्बरको साँझ ९ बजेतिर आरोपी ‘न–शा’को ‘ता’ल’मा घर फर्के । १० बजेतिर, जब उनी बा’थरुममा लु’गा ‘फे–र्न’ गइ’न्, उनले उन’लाई प’छ्या’एर ‘रे’–प’ ग’रे ।’ यो घटनामा पनि प्रहरीले आवश्यक थप अनुसन्धान सुरु गरेको छ । News Source 

सम्बन्धित खबरहरु