काठमाडौं । विश्वमा कहिलेकाँही भगवानले पनि भेदभाव गर्ने गर्छन् । यस्तै, कैलाली जिल्ला धनगढी उप–महानगरपालिकाका इन्द्र बहादुर जैरुकी छोरी रोजिना जैरुको पेटमा गम्भीर समस्या भई डाक्टरले केहि दिनभित्र अप्रसन गर्नुपर्ने भएको हुँदा आर्थिक अभाव भएको परिवारले जानकारी दिएको छ ।

 

हाल उपचारका लागि उनीहरुको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले परिवारले सहयोग खोजेको छ । परिवारले भन्यो, ‘हजुरको सानो सहयोगले उनको ज्यान बच्न सक्छ ।’ यदी सहयोग गर्न चाहनुहुन्छ भने उनका दाई रुपेश जैरु लाई तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

 

रोजिना जैरुको उपचारको लागि जतिसक्दो सहयोग गरिदिनु होला र यो समाचारलाई सबै सहयोगि मनसम्म पुर्याउन जति सक्दो सेयर गरी मनकारी हातहरु सम्म पुराईदिन हुन हार्दिक अनुरोध गरिएको छ ।

 

नामः रुपेश जेरु
सम्पर्क नम्बरः ९८६६२२६९२४
बैंक खाता नम्बरः २४०७०१०००८८५०
ग्लोबल आइएमी बैंक

सम्बन्धित खबरहरु