काठमाडौं । नेपालमा अहिले धर्म परिवर्तन एक सामान्य विषय भएको छ । लोभ र लालचमा लागेर धर्म परिवर्तन गर्ने र गराउनेहरु सक्रिय भएर लागेका छन् । सनातन धर्मको रक्षा गर्नका लागि पनि धेरै व्यक्तिहरु अगाडि आएका छन् । यस्तै जय मा महाकाली माता पनि धर्म परिवर्तनले धेरै अप्ठ्यारोमा पारेको बताउँनुहुन्छ ।

अहिले नेपालमा भइरहेको धर्म परिवर्तनलाई लिएर उहाँले खेद जनाउनु भएको छ । जीवित महाकाली उत्पती भएको भनेर विश्वास गरिएको सिन्धुपाल्चोकमा ध्यानमा रहनु भएकी माताले हालै जनबोलीसँग धर्म परिवर्तनलगायत आफ्ना व्यक्तिगत कुराहरु पनि खुलाउनु भएको छ । थप भिडियो तल हेर्नुहोस्

सम्बन्धित खबरहरु