काठमाडौ । युवा गायक नारायण आचार्य र समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । "के भाको के भाको, हिजो राती सपनीमा तिम्रो र मेरो बिहे भा को" बोलको गीत रोमान्टिक भिडियोसहित सार्वजनिक भएको हो । गीतको शब्द तथा संगीत बादल घिमिरेको रहेको छ । मौसम हिमालको निर्देशन तथा कोरिग्राफीमा बनेको भिडियो हेर्न लायक छ । भिडियो अजय रेग्मीले खिचेका छन् भने सम्पादन नविन निरौलाले गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=j9KyIQdKwX8&feature=share&fbclid=IwAR0Z3IALQxxv0WaVTa-gxWSk7mgWhugSaESHN5hERTyp0mLvv_VHRX6tG4Q

 

सम्बन्धित खबरहरु