काठमाडौं । शनिबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राज्य ईरानी टिभीले शनिबार तुर्कमेनिस्तानको सिमानाको उत्तरपूर्वी इरानमा ५.२ रेक्टर स्केल परिमाणको भूकम्प आएको रिपोर्ट गरेको छ ।

भूकम्पबाट भएको सम्भावित हताहत वा क्षतिको बारेमा कुनै सूचना दिइएको छैन । यसको केन्द्र गोल्स्तान प्रान्तको मारवाह टापु नजिकैको क्षेत्र रहेको बताएको छ । जानकारी अनुसार भूकम्प १० किलोमिटर गहिराइमा रहेको थियो । यस्तो भूकम्पले धेरै क्षतिगर्न सक्ने सम्भावना हुन्छ ।

सम्बन्धित खबरहरु