काठमाडौ । तपाईले पक्की घर बनाउँनुभएको छ । कुन फलामे डण्डी प्रयोग गर्नुभयो ? या तपाई घर बनाउँने सोचमा हुनुहुन्छ ? कुन स्टिलको डण्डी किन्ने सोच्दै हुनुहुन्छ ? अब ख्याल गर्नुहोस् नत्र सबै बर्वाद हुँदैछ । तपाईले प्रयोग गरेको डण्डी हातले नै भाचिन सक्छ । नेपालमा यस्तै भएको छ । भिडियोमा सबै देखाउँदैछौ । जुन देख्दा तपाई घर बनाउँने मात्र हैन । नेपालका भौतिक संरचना अगाडी उभिनेसम्म डराउँनुपर्ने भएको छ ।

यदी यस्तै फलामे डण्डी बेचिएका छन् । र यस्तैबाट बनेका छन् भने हातले नै भाँचिने डण्डीको कतिसम्म भरोसा होला ! जीवनभर कमाएर बनाएको घर सिमेण्ट, बालुवा र इटाको भरमा मात्र ठडिएको रहेछ । डण्डीको केही भर नै नहुने हो भने के होला ? त्यस्तै देखिएको त्यो डण्डीलाई ल्याव परीक्षणका लागि पठाएका छौ । त्यसको रिपोर्ट आएपछि सबै पर्दाफास गर्नेछौ । अहिलेका लागि यो प्रोमो हेर्नुहोस् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु