काठमाडौ । मानिसको भविष्य उ जन्मिएको दिनको समय अनुसार हुन्छ । त्यही अनुसार ज्योतिष विज्ञानले भविष्यवाणी गर्न सक्दछ । को कस्तो जन्मियो । यसले के–के गर्न सक्दछ । सवै ज्योतिष विज्ञानले पहिले नै भन्न सक्दछ । यही विद्याको आधारमा आज हामी सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा भन्दैछौ ।

 

सोमबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

१, सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२, सोमबार जन्म लिने ब्यति मृदुभाषी र निकै मुडी हुन्छ ।
३, सोमबार जन्म लिने ब्यति निकै संवेदनशील र चाँडै नर्भस हुने हुन्छन ।
४, सोमबार जन्म लिने ब्यति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन।
५, सोमबार जन्म लिने ब्यति सम्बन्ध निकै महत्व राख्छन ।

६, सोमबार जन्म लिने ब्यति पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै माथि उठाउने खालका हुन्छन।
७, सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन ।
८, सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन। हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९, सोमबार जन्म लिने ब्यतिm सौन्दर्यमा निकै ध्यान दिने प्रवतिको हुन्छ। र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०, सोमबार जन्म लिने ब्यतिm सबैलाई सम्मान गर्नुे तर तपाईंको मुडी स्वभावको हुने गर्दछ ।

सम्बन्धित खबरहरु