काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा ते*जा*बलगायत विषयका तीन अध्यादेश आज जारी गर्नुभएको छ । ती अध्यादेशमा ते*जा*ब तथा अन्य घा*त*क रा*सा*यनि*क पदार्थ(नियमन), फौजदारी क*सू*र तथा फौ*जदा*री कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय(पहिलो संशोधन) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

सम्बन्धित खबरहरु