काठमाडौं । कोरोना महामारीका कारण प्रभावित परीक्षालाई लिएर नयाँ अपडेट आएको छ । लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

आर्थिक वष ०७६–७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जानकारी दिएको छ । जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ । थप जानकारी तल हेर्नुहोस्

 

सम्बन्धित खबरहरु