काठमाडौ । अस्ट्रेलियाको कर्पोरेट नियामकले युरोपकै ठूलो वीमा कम्पनी एलियाँज बीमा र एडब्ल्यूपी अस्ट्रेलियाले जनतालाई ठगेको भन्दै अदालतमा मुद्धा दायर गरेको छ ।

 

 

 

एक्सपेडिया एक्सपीईओद्वारा सञ्चालित वेबसाइटमा यात्रा बीमाको बिक्रीमा वीमितलाई झुक्याउने खालको सामाग्री राखेर ठगेको मुद्धा दर्ता भएको हो । एलियाँज एसई एएलवीजी. डी. को इकाईको बिरुद्ध कारबाहीका लागि अहिले सिविल कोर्टमा मुद्धा दर्ता भइको छ ।

 

 

 

 

 

अस्ट्रेलियाली प्रतिभूति तथा निवेश आयोग (एएसआईसी) ले आरोप लगायो की एलियाँज अस्ट्रेलिया बीमा र एडब्ल्यूपी अस्ट्रेलियाले फरवरी १५ देखि सेप्टेम्बर १८ का बीचमा बेचेका वीमाको प्रीमियम गणना वैध छैन । उनीहरु त्यसको विवरण दिन असफल भएका छन् । उनीहरुले अयोग्य विमितलाई वीमा बेचेका छन् ।

 

 

 

सम्बन्धित खबरहरु