काठमाडौ । केही दिन अघि ब्राजिलमा भीषण आगलागी भयो । विश्वकै धेरै बनजंगल रहेको देश ब्राजिलमा जंगलमा भीषण आगो लाग्यो । त्यो बेला यस्ता तस्विरहरु देखिए कि जनावर प्रेमीहरुलाई मात्र हैन तस्विरले जो कोहीलाई रुवाउने छ । जो कोही आत्तिनेछ । त्यस्तै तस्विर यहाँ अपलोड गर्दछौ । जनावरको सम्मानका खातिर सेयर गर्नुहोस् ।

तस्विर : सौजन्य एपी

सम्बन्धित खबरहरु