काठमाडौ । विश्व बैंकले नेपाल लगायत गरिब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आममानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउनासाथ विश्व बैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्व बैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

गरिब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्व बैंकका सेयरहोल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु