काठमाडौ । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आज मिति २०७७ आश्विन १५ गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

 

 

 

उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक उपरथी शरदलाल श्रेष्ठलाई श्री ईन्जिनियरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खबरहरु