काठमाडौं । आज देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन मनाएका छन् । उनको जन्म १ अक्टोबर, १९७६ मा भएको थियो । उनी नेपालकी पूर्व युवराज्ञी हुन् । सबैलाई जानकारी छ कि हिमानी पूर्व युवराज पारस शाहकी श्रीमती हुन् ।

 

 

हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् । उनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो । हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन् ।

 

 

 

सम्बन्धित खबरहरु