काठमाडौं । हुम्लामा महिलालाई परपुरु'षसँग लागेको भन्दै एक महिलामाथि जे गरियो त्यसले सबैलाई हैरान बनाएको छ । परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर म'ल मु'त्र खुवाएको खुल्न आएको छ ।

 

 

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई मो'सो र जु'त्ताको माला लगाएर गाउँ पनि घुमाइएको बताइएको छ । परपु'रुषसँग प्रेम सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंग'ली का'नुन प्रस्तुत गरेका हुन् ।

 

 

 

उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई अमा'नवि'य व्य'वहार गरिएको हो । शुक्रबार बिहान ८ बजेदेखि यो अत्यन्तै गलत कार्य भएको उनले बताएकी छिन् । गाउँबाट फु'त्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेको बताइएको छ । गाउँले सबै आएर आप्mनो ज्या'नभन्दा पनि आफ्नैअघि रो'इरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले जानकारी दिएकी छिन् ।

 

 

 

उनले छोराछोरी चि'च्याइचि'च्याई रोइरहेका बेला आफु त्यसरी गलत व्यवहार गरिएको उनले बताइन् । श्रीमान सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु