काठमाडौ । नेपाली सेनाले दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ टोलीको अदली बदली गरेको छ। आज बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसनमा सुडान प्रस्थान गरेको छ।

 

 

दक्षिण सुडानमा रहेको टोली असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ। कोरोना महामारीमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ।

 

यस अघि नै शान्ति मिसनमा सेनामा पठाउने रणनीति रहेको सेनाले शान्ति सेनाका लागि काभ्रेको पाँचखालमा तालिमरत सेनामा कोरोना संक्रमण देखिएपछि रोकिएको थियो।

 

योपनि

https://www.janaboli.com/post/299892

 

 

 

सम्बन्धित खबरहरु