डा. करूणा कुँवर
शारीरिक सुखप्राप्ति सबैको चाहाना हो । चाहाना हुँदा हुँदै र शारीरिक सुखप्राप्ति पुरा गर्ने साथी हुँदा हुँदै पनि कहिले काहिँ शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्याले त्यो चाहाना पुरा गर्न समस्या हुन्छ । शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्या धेरैजसो पुरुषलाई हुने समस्या हो । एकतिहाइ पुरुषले १८ देखि ५९ को उमेरभित्र यस्तो समस्या भोग्ने गरेको अध्ययनहरूले देखाएका छन् ।

अध्ययनका अनुसार आफ्नो शारीरिक सुखप्राप्तिको समयलाई लम्ब्याउन चाहँदा–चाहँदै पनि शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्या हुने गरेको छ । यो कुनै वंशानुगत बिरामी होइन, तर जसले यसको सामना गरेको हुन्छ उसलाई निकै तनाव हुन्छ ।

यसका लागि सजिला उपाय।

स्टप स्टार्ट टेक्निक वा थेरापी

शारीरिक सुखप्राप्तिको समयको उत्कर्ष अवस्थालाई लम्ब्याउन वा शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्ने प्रस्तावित केही विधि पनि छन । जस्तो कि शारीरिक सुखप्राप्तिको समय लामो बनाउन केही समय रोक्ने एउटा महत्त्वपूर्ण बिधि हो । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ ।

यो विधिलाई युरोलोजिस्ट डाक्टर सिमेनले सिफारिस गरेका हुन । यो टेक्निकमा दुवै पार्टनरको सहभागिता हुनुपर्छ । यसअन्तर्गत शारीरिक सुखप्राप्तिको समय उत्कर्षमा हुन लागेको समयमा केही क्षण विश्राम लिने अनि फेरि सुरु गर्ने र त्यसलाई केही समय दोर्होयाउने । बढी संवे’दनशील भागतर्फभन्दा कम संवे’दनशील भागतर्फ बढी ध्यान दिएर पनि केही समयका लागि शारीरिक सुखप्राप्तिको समय लामो बनाउन सकिन्छ ।

यसले शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्यालाई न्यून गर्छ । यसरी अभ्यास गर्दा कतिपय पुरुषको शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्या घट्छ र क्षमता विकसित हुन्छ ।

स्कुइज टेक्निक

अर्को विधिलाई स्कुइज टेक्निक भनिन्छ । यसअन्तर्गत उत्कर्ष अवस्थामा पुग्न लाग्दा पार्टनरमध्ये एक जनाले शारीरिक सुखप्राप्ति दिने अंगलाई एक अर्काले दर्बिलोसँग पक्रिने र रोक्ने प्रयास गर्नुपर्छ । यो विधिलाई पनि केही समय दोर्होयाउने अनि मात्र शारीरिक सुखप्राप्ति लिने ।

कतिपय पुरुषले यसलाई प्रभावकारी भएको माने पनि कतिपयका लागि यो प्रभावकारी नहुन सक्छ, त्यसैले उनीहरूले थप उपचारमा ध्यान र्पुयाउनुपर्छ । शारीरिक सुखप्राप्ति क्रम एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन् । शारीरिक सुखप्राप्तिका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन् ।

अध्ययनहरूले देखाएअनुसार उत्कर्ष अवस्थामा पुग्नुअघिको समयावघि औसतमा ३ देखि ७ मिनट हुनु आवश्यक छ । केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर आनन्दको अवस्थामा नपुग्दै अर्थात् शारीरिक सुखप्राप्ति प्राप्त नगरी १ मिनेट पनि टिकेन भने त्यसलाई शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्याको अवस्था भनेर परिभाषित गरिएको छ ।

शारीरिक सुखप्राप्तिको समय लामो समय टिक्न नसक्ने समस्याको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणचाहिँ शारीरिक सुखप्राप्तिका विषयमा कम ज्ञान, शारीरिक सुखप्राप्तिका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र बिभिन्न किसिमका दवाव, डर, त्रास जन्य कुरा जिम्मेवार रहने गरेका छन् ।

योपनि

किशोरको बयान : दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन !

शारीरिक सुखभो’गमापनि महिलाहरु किन रुन्छन् ? डा. भावना यस्तो भन्छिन्

लकडाउनमा सबै बन्द थिए राति १ बजे टिप्परमा जाने निधो गरे बाटोमा बच्चाकै अगाडी जे-जे गरे…

सम्बन्धित खबरहरु