काठमाडौ । लोक सेवा आयोगले भर्खरै अति जरुरी सूचना प्रकाशित गरेको छ । सूचनामा अधिकृत स्तर (प्राविधिकतर्फ) का स्थगित परीक्षाका परीक्षा कार्यक्रम र परीक्षा केन्द्र तोकिएको छ । विस्तृत जानकारीका लागि सूचना नै यहाँ अपलोड गरिएको छ ।

 

 

सम्बन्धित खबरहरु