काठमाडौ । लोक सेवा आयोगले ७ हजार ३ सय ५३ जना उम्मेदवार रहेका दुग्ध विकास संस्थानका लागि विभिन्न पदको परीक्षा तालिका प्रकाशित गरेको छ । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा परीक्षा सञ्चालन शाखाद्धारा प्रकाशित सूचनामा परीक्षा समय तोकिएको हो । परीक्षा सम्बन्धि थप जानकारीका लागि तल सूचना अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैका लागि सेयर गरिदिनुहोला ।

 

 

 

 

सम्बन्धित खबरहरु