काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिब ढुंगानालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूले धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा स्वाव जाँच गराएको र सोमबार रिपोर्ट पोजिटिभ आएको उहाँले सार्वजनिक जानकारी गराउनुृभएको छ । साथै उहाँले आफ्नो सम्पर्कमा आउने साथीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ ।

 

 

सम्बन्धित खबरहरु