काठमाडौ । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले विभिन्न परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अति जरुरी सूचना प्रकाशन गरेको छ । सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु