काठमाडौ । लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा समय र परीक्षा केन्द्र तोकेको छ । यसैगरी नायब सुब्बा र खरिदारकोपनि परीक्षाको समय तोकेको छ । सबै जानकारी सूचनाबाट लिनुहोला । सूचना आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

शाखा अधिकृतको थप हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु