काठमाडौ । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालनका लागि सूचना प्रकाशन गरेको छ । त्रिविको कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले आगामी मंसिर महिनामा हुने परीक्षा सम्बन्धी सूचना जारी गरेको हो । सूचनामा भनिएको छ ।

यस अध्ययन संस्थानद्धारा सञ्चालन भैरहेको बि. एस्सी. कृषि, बिभि. एस्सी. एण्ड ए. एच. र बि. एस्सी. बागवानी तर्फका परीक्षाहरु समयमै सञ्चालन हुन नसकेकोले उक्त तहका निम्न सत्रान्तका परीक्षाहरु निम्न मितिहरुबाट सञ्चालन गर्ने भएको हुँदा सम्बन्धित क्याम्पस, कलेज तथा विद्यार्थीहरुको लागि अग्रिम जानकारी गराइएको व्यहोरा श्रीमान् डीन ज्यूको आदेशअनुसार अनुरोध गरिन्छ । बाँकी सूचनाको जानकारी सूचनाबाटै लिनुहोला । सूचना तल अपलोड गरिएको छ ।

योपनि जरुरी हुनसक्छ ।

त्रिविद्धारा भर्खरै परीक्षा तालिका (रुटीन) प्रकाशित [ तालिकासहित ]

अनलाइनबाट परीक्षा आवेदन फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना [ सूचनासहित ]

त्रिविको परीक्षा केन्द्र तोकिएको सम्बन्धि जरुरी सूचना [ सूचनासहित ]

त्रिविको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अति जरुरी सूचना [ सूचनासहित ]

अनलाइन परीक्षाका लागि त्रिविले जुम आईडी, पासवर्ड दियो, इन्टरनेटले काम नगरेपनि गयल हुने !

सम्बन्धित खबरहरु