काठमाडौ । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सञ्चालनका लागि भर्खरै परीक्षा तालिका (रुटीन) प्रकाशन गरेको छ । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा तालिका (रुटीन) प्रकाशन गरेको हो । सूचनामा भनिएको छ ।

यस अध्ययन संस्थानद्धारा सेमस्टर प्रणाली अनुसार सञ्चालन गरिने चार बर्षे स्नातक तह Bachelor of Mathematical Sciences विषय चौथो वर्ष सातौ शत्र २०७३ समूहको नियमित परीक्षा कोरोना भाइरसका कारण स्थगित भएकोले यो सत्रका परीक्षाहरु निम्न मितिहरुबाट सञ्चालन गर्ने भएको हुँदा सम्बन्धित क्याम्पस, कलेज तथा विद्यार्थीहरुको लागि अग्रिम जानकारी गराइएको व्यहोरा श्रीमान् डीन ज्यूको आदेशअनुसार अनुरोध गरिन्छ । बाँकी सूचनाको जानकारी सूचनाबाटै लिनुहोला । सूचना तल अपलोड गरिएको छ ।

योपनि जरुरी हुनसक्छ ।

त्रिविले रोकिएका परीक्षा सञ्चालनका लागि मिति नै तोकेर निकाल्यो सूचना [ सूचनासहित ]

अनलाइनबाट परीक्षा आवेदन फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना [ सूचनासहित ]

त्रिविको परीक्षा केन्द्र तोकिएको सम्बन्धि जरुरी सूचना [ सूचनासहित ]

त्रिविको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अति जरुरी सूचना [ सूचनासहित ]

अनलाइन परीक्षाका लागि त्रिविले जुम आईडी, पासवर्ड दियो, इन्टरनेटले काम नगरेपनि गयल हुने !

सम्बन्धित खबरहरु