पेट्रोलियम पदार्थको मुल्य फेरी घट्यो

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ४ माघ, २०७१
noc-ho_20140202053206
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।
समायोजित मुल्यअनुसार पेट्रोलको मुल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ। त्यसैगरी, डिजल र मट्टितलको मुल्य ८८ रुपैयाँ निर्धारण गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।

सम्बन्धित खबरहरु

बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७