काठमाडौ । सरकार र डा गोविन्द केसीपक्षबीच शनिबार मध्यरात आठ बुँदे सहमति भएको छ । सरकारी बार्ता टोली संयोजक गोपीनाथ मैनाली र डा. गोबिन्द केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

 

 

 

सहमति पछि डा केसीले २७ दिन अघि देखि शुरु गरेको आफ्नो अनसन तोड्ने भएका छन् । यद्धपी अनसन भने आज विहान साढे ९ बजे तोड्ने बताइएको छ । यस्तो छ सहमति

 

 

सम्बन्धित खबरहरु